नेप्सेमा ११.४७ अंकको गिरावट, कारोबार रकम ७५ करोडमा झर्‍यो

सेयर बजारमा परिसूचक नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ ।