४ असार, काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आईडीए २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा बैठकको उद्घाटन गरेका छन् ।
विश्व बैंक समूहले नेपालमा …
नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा विश्वासको मतलगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।...
नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक सुरु भएको छ। राजधानीमा पार्टीको पहिलो पोलिटब्यूरो बैठक सुरु भएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्। पन्तका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्था र आगामी निर्वाचनमा पार्टीको...
काठमाडौँ– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ। एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक पुनः सुरु भएको छ। बैठक सुरु भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको व्याख्यात्मकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका छन्।
सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बैठक सुरु भएको हो । बैठकमा सभामुख सापकाेटा, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा मोओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,...
काठमाडौं, १० जेठ । मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्णय लिईने बुझिएको छ ।