काठमाडौं, १६ असार । नेकपा (एमाले) का नेता तथा राष्ट्रियसभाका सदस्य वेदुराम भुषालले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने स्पष्ट पारेका छन् । उनले आफू एमालेबाट भन्दापनि तत्कालिन नेकपाबाट निर्वाचित सांसद भएको जिकिर गरे । उनले अहिले नेकपा विभाजन हुँदा आफू दलविहीन सांसद भएको पनि स्पष्ट पारे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण […]