प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले एमसीसी पारित गरिए त्यसले दुर्भाग्य निम्त्याउने चेतावनी दिएका छन् । दिक्तेलको शुभम फाउन्डेसनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री राईले सत्ता गठबन्धन टुटे पनि एमसीसी अहिलेकै अस्थामा कुनै हालतमा पारित नहुने बताएका हुन् ।