एनआरएनएको अध्यक्षमा गृहजिल्लाबाट आचार्यले गरे उम्मेदवारीे घोषणा

काठमाडौं, ४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तराष्ट्रिय महाधिवेशन नजिकिदै गर्दा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।  आचार्यले कुश्मामा आइतबार (हिजो) पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरेर यही कात्तिक ६ देखि ८ गते (अक्टोबर २३ देखि २५) सम्म काठमाडौमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वारी घोषणा गरेका हुन् । […]

सम्बन्धित सामग्री

चन्दद्वारा भलिबल संघको अध्यक्षमा उम्मेदवारी घोषणा

जितेन्द्र चन्दले नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान भलिबल संघका महासचिव चन्दले नयाँ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।उनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चन्दले आफूले महासचिव पदमा रहेको समयमा नेपाली भलिबल क्षेत्रमा राम्रो योगदान गरेको र यसलाई अझै पूर्णता दिलाउन अध्यक्षमा उम्मेदवरी दिन लागेको बताए ।‘मैले महासचिव भएको समयमा धेरै काम गरेको छु । अब यसलाई मुर्त रुप दिन अध्यक्षमा उम्

भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले भदौ २२ गते हुने संघको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी हुन् । यसपटकको निर्वाचनका लागि औपचारिक उम्मेदावरी घोषणा गर्ने उनी संघको पहिलो पदाधिकारी हुन् । उनले दुई वर्षअघि नै अध्यक्षमा उम्मेदवारी दिने […]

प्रेस युनियनको अध्यक्षमा सरोज अधिकारीको उम्मेदवारी घोषणा

नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा सरोज अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

नेम्वाङद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज नेम्वाङले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आगामी चार वर्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एन्फाको निर्वाचन आगामी असार ६ गते हुँदैछ । एन्फा वरिष्ठ उपाध्यक्षको पनि उम्मेदवारी घोषणा भएको छ । उम्मेदवारी घोषणा गर्दै नेम्वाङले भने, ‘कार्यसमितिमा एकता हुनुपर्छ, एकताले नै एन्फामा फुटबलको विकास हुन्छ भनेका थियौं । तर, एन्फा अध्यक्षले मान्नु भएन । त्यसैले उम्मेदवारी घोषणा गरेको हो ।’  उनले एन्फ

एन्फा अध्यक्षमा पंकज नेम्वाङको उम्मेदवारी घोषणा

६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आगामी असार ६ गते हुने निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । शुकबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी नेम्वाङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । पंकजकै टिमबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । नेम्वाङले एन्फामा भएको […]

प्याव्सनको अध्यक्षमा उम्मेदवारी दिने न्यौपानेको घोषणा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन)का महासचिव सुवास न्यौपानेले प्याब्सनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै यही फागुन २२ र २३ गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।उनले १३ कारणसहित अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । प्याब्सनको महाधिवेशन २२ र २३ गते नेपालगन्जमा हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा यही मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने […]

एमालेको अध्यक्षमा उम्मेदवारी दिने रावलको घोषणा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको बताए । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।

भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा

एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले रातोपाटीसँग भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।  चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपा

एनआरएनए अध्यक्षमा डा केसीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा वर्तमान उपाध्यक्ष डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर केसीले अध्यक्ष पदमा आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि नै संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएमा त्रिपक्षीय भिडन्त हुनेगरी उम्मेदवारी घोषणा भएपनि मुख्य भिडन्त केसी र आचार्यबीच हुने देखिएको छ । आचार्य काँग्रेस निकट मानिन्छन् भने केसी एमाले निकट मानिन्छन् । उम्मेदवारी घोषणा कार्यक्