ब्रूकको दोहोरो शतक छायाँमा पार्दै श्रीलंकाको कीर्तिमानी जित

५ कात्तिक, काठमाडौं । ह्यारी ब्रूकले एकदिवसीय क्रिकेटकै कीर्तिमानी दोहोरो शतक बनाए पनि इंग्ल्यान्ड श्रीलंकासँग पराजित भएको छ। रावलपिण्डीमा बिहीबार श्रीलंकाले ४३० रनको लक्ष्य दुई विकेटले पूरा गर्दै एकदिवसीय क्रिकेटमा दोस्रो ठूलो सफल रन चेज …