काठ समातिन्छ, तस्कर पक्राउ पर्दैनन्

वीरगञ्ज – पर्सामा काठ र बालुवा तस्करी बढ्दो क्रममा रहेको पाइएको छ। जिल्लामा रहेका सामुदायिक वनबाट तस्करले काठ तस्करी गरिरहेका छन् भने खोलाबाट अवैध रुपमा गिट्टी–बालुवाको पनि तस्करी हुने क्रम बढ्दो छ। पछिल्लो १० दिनकै समयमा प्रहरीले सामुदायिक वनबाट चोरी गरी तस्करीका लागि राखिएको काठ बरामद गर्नुका साथै अबैध रुपमा खोलाबाट चोरी गरि तस्करी गरिएको […]

सम्बन्धित सामग्री

काठसहित तस्कर पक्राउ

विगत केही समयदेखि सागरनाथ वन विकास परियोजनाका जङ्गलमा काठ तस्कर र वनकर्मीबिचको सङ्घर्ष बढ्दै गएको छ । काठ तस्करको सङ्गठित गिरोहका कारण रातको समयमा पनि वन क्षेत्र अशा

रौतहटमा ४ थान सालको गोलियासहित तस्कर पक्राउ

रौतहट– रौतहटमा छुट्टाछुट्टै दुई स्थानबाट ४ वटा सालको गोलियासहित वन सुरक्षा टोलीले तस्करलाई पक्राउ गरेको छ। वृन्दावन र चेतनगर सब-डिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया‚ एक थान मोटरसाइकलसहित तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेको हो।  सहायक वन अधिकृत अनिल महतोको कमान्डमा गएको टोलीले काठ तस्कर गढीमाई नगरपालिका-९ का […]

राष्ट्रिय निकुञ्जबाट दुई जना काठ तस्कर पक्राउ

नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकाबाट दुई जना काठ तस्कर पक्राउ गरेको छ । निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र निकुञ्जको प्रशासन सहितको गस्ति टोलीले तस्करलाई पक्राउ गरेको नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  तस्करबाट सेनाको टोलीले सालको चिरान कडी २८ वटा प्राप्त गरेको बताएको छ । पक्राउ परेका तस्करलाई राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाएको नेपाली सेनाले बताएको छ ।

काठ बरामद हुन्छ, तस्कर भेटिँदैनन्

रौतहटमा काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा र पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो बनेको छ । वनका कर्मचारीले तस्करीको काठ र त्यसको ढुवानीमा प्रयोग हुने सवारी बरामद गरे पनि तस्करहरू भने सधैं उम्किने गरेका छन् ।

सेनाले पक्राउ गर्यो काठ तस्कर

काठमाडौं : नेपाली सेनाले ६ जना काठ तस्करलाई पक्राउ गरेको छ।रारा राष्ट्रिय निकुञ्जभित्र अवैध रुपमा काठ कटान गरेको सूचनाका आधारमा नेपाली सेना तथा रारा राष्ट्रिय निकुञ्जका कर्मचारीको टोलीले मुगुको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पक्राउ गरेको  नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाद्वारा काठ तस्कर पक्राउ

रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अबस्थामा नेपाली सेनाले ६ जनालाई पक्राउ गरेको छट ।  रारा राष्ट्रिय निकुञ्ज कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले उनीलाई पक्राउ गरि निकुञ्ज कार्यालयमा बुझाईएको सेनाले जनाएको छ ।

रारा निकुञ्जको जंगलबाट ६ काठ तस्कर पक्राउ

रारा राष्ट्रिय निकुञ्जभित्रको पिना खोला क्षेत्रमा अवैध रूपमा काठ कटान गरिरहेका ६ जना पक्राउ परेका छन् ।  नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई अनुसन्धानका लागि निकुञ्ज कार्यालयमा राखिएको छ ।  उनीहरूबाट साढे ५ फिटेदेखि २५ फिटे ४५ वटा दार, ६ फिटको कुप्पुकाठ र बञ्चरो पाँच थान बरामद गरिएको सेनाले जनाएको छ ।

सालको गोलियासहित काठतस्कर पक्राउ

सालको २१ थान गोलियासहित धनुषामा एक काठ तस्कर पक्राउ परेका छन्  । पक्राउ पर्नेमा महोत्तरीका बर्दिबास नगरपालिका– ७ बस्ने किसनकुमार ठाकुर छन् ।  उनीमाथि लामो समयदेखि अवैध रूपमा काठको कारोबार गर्दै आएको...

जंगलभित्रै काठ चिरान, काठसहित तस्कर पक्राउ

गोकुल घोरसाइने, बारा । जंगलभित्रै औजार लगेर सालको गोलिया चिरान गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढ र सिगौल रेन्ज पोस्टबाट गएको सुरक्षाकर्मीको संयुक्त टोलीले निजगढ नगरपालिका–१ बाट मंगलबार दिउँसो चिरान काठसहित १ जना तस्करलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलिया र सिगौल रेन्ज पोस्टका वन अधिकृत रघुनाथ दासको […]

काठ तस्करको आक्रमणमा वनका चार कर्मचारी घाईते

काठ तस्कर र वनको कर्मचारीहरु बिच मंगलबार राती पिपरा बजारमा झडप भएको छ ।झडपको क्रममा चार जना कर्मचारीहरु घाइते भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । कर्मचारी माथि आक्रमण गरेको र उनीहरुको हतियारसमेत लुटन खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको बारा प्रहर...