काठ बरामद हुन्छ, तस्कर भेटिँदैनन्

रौतहटमा काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा र पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो बनेको छ । वनका कर्मचारीले तस्करीको काठ र त्यसको ढुवानीमा प्रयोग हुने सवारी बरामद गरे पनि तस्करहरू भने सधैं उम्किने गरेका छन् ।

सम्बन्धित सामग्री

काठ समातिन्छ, तस्कर पक्राउ पर्दैनन्

वीरगञ्ज – पर्सामा काठ र बालुवा तस्करी बढ्दो क्रममा रहेको पाइएको छ। जिल्लामा रहेका सामुदायिक वनबाट तस्करले काठ तस्करी गरिरहेका छन् भने खोलाबाट अवैध रुपमा गिट्टी–बालुवाको पनि तस्करी हुने क्रम बढ्दो छ। पछिल्लो १० दिनकै समयमा प्रहरीले सामुदायिक वनबाट चोरी गरी तस्करीका लागि राखिएको काठ बरामद गर्नुका साथै अबैध रुपमा खोलाबाट चोरी गरि तस्करी गरिएको […]

महोत्तरीका जङ्गल तस्कर र अतिक्रमणको चपेटामा

महोत्तरी- महोत्तरीका सामुदायिक जङ्गलहरू काठ तस्करको निसानामा परेका छन् । सामुदायिक वन तथा सागरनाथ परियोजना अन्तर्गतका रूख बिरूवाहरू काटेर काठ तस्करी बढी रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् । जिल्ला वन कार्यालय महोत्तरीको तथ्याङ्कका अनुसार गत साउनदेखि माघसम्ममा मात्रै जिल्लाका विभिन्न ठाउँबाट चोरी निकासी हुँदै गरेका चार सय ५० क्युफिट काठ बरामद भएको छ । जसमध्ये […]

अवैध काठ बरामद

रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ । सेक्टर वन कार्यालय चोंचा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० क्युफिट गोलिया र ७ थान साइकल बरामद गरेको हो ।तस्कर समूहले वनबाट अवैधरूपमा सालको काठ लगिरहेको सूचनाको आधारमा सशस्त्र वन सुरक्षा गार्ड र सशस्त्र बेस क्याम्प हरिनगरको संयुक्त टोलीले काठ र साइकल बरामद गरेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताए ।त्यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्

कनकाई नदीबाट ठूलो परिमाणमा तस्करी गरिएका सालका काठ बरामद

झापा : तस्कर समूहले इलामको वन जंगलबाट सखुवाको(साल) काठ चोरी निकासीको माध्यमबाट झापा ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरीले कनकाई नदीबाट ठूलो परिमाणमा सखुवा जातको गोलिया बरामद गरेपछि काठ तस्कर गिरोह यस्तो धन्दामा सक्रिय रहेको भेटिएको हो। सशस्त्रले कनकाई नगरपालिका-४ र शिवसताक्षी नगरपालिका-१ सीमाबाट बग्ने कनकाई नदीबाट करिब १५ लाख मूल्य बराबरको गोलिया काठ बरामद गरेको छ।तस्करले कनकाई नदीबाट बगाएर गोलिया काठ ल्याइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमे

लकडाउनमा काठ तस्कर सक्रिय, गाडेको अवस्थामा सालको काठ बरामद

कोरोना भाइरस (कोभिड– १९) को कारणले जारी लकडाउनको कार्यान्वयनसँगै सुरक्षाकर्मी अन्य सुरक्षा व्यवस्थापनमा

लकडाउनको मौका छोपी वन तस्कर सक्रिय

सिमरा (बारा) : लकडाउनको मौका छोपेर बारामा वन तस्करहरु सक्रिय  भएका छन्। डिभिजन वन कार्यालय बाराको वन गस्ती टोलीले सोमबार नमोवुद्ध सामुदायिक वन क्षेत्रवाट चोरी तस्करी गरी लुकाइराखेको ३२ क्युफिट सालको चिरान काठ बरामद गरेको छ। डिभिजन वन कार्यालय बारा र सब डिभिजन वन कार्यालय पथलैयाको संयुक्त वन सुरक्षा टोलीले जितपुर...

रौतहटको जंगलमा दोहोरो फायरिङ

लकडाउनको समयमा रौतहटको वनमा काठ तस्करी र वन्यजन्तुको चोरी शिकारी बढेको छ। लकडाउनको अवधिमा एक सय क्वुफिटभन्दा बढी काठ बरामद भएको छ, भने आइतबार राति वन क्षेत्रमा दोहोरो फायरिङ भएको छ। रौतहटको वनमा तस्कर र वन सुरक्षा गस्ती टोलीबीच दोहोरो फायरिङ भएको हो।