बोरिस र हन्टमध्ये को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री? नतिजा आज सार्वजनिक हुँदै :: Pahilopost.com

लन्डन: बेलायतमा कन्सर्भेटिभ पार्टीको नेताको चयनका लागि भएको निर्वाचनको मतपरिणाम आज घोषणा हुँदैछ। बेलायती प्रधानमन्त्री थेरेसा मेले पार्टीको नेताका साथै प्रधानमन्त्री पदबाटै समेत राजीनामा दिएपछि सोमबार निर्वाचन भएको थियो। आज विजयी हुने उम्मेदवार नै बेलायतका भावी प्रधानमन्त्री बन्ने बीबीसीले उल्लेख गरेको छ। पार्टी नेतृत्वको लागि १० भन्दा बढी कन्सर्भेटिभ नेताहरुले दाबी गरेका

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं, २३ चैत। दश दलीय सत्तारुढ गठबन्धनले आज अपरान्ह सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन्। आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र शुक्रवारसम्म पूर्ण मन्त्रीपरिषद्को बिस्तार गरी देश विकासका कामहरु तिब्र गतिमा अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताउँदै आएका छन्। सत्तारुढ दलमा नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत छन्।

अब को प्रधानमन्त्री ?

काठमाडौं, मंसिर १७। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली […]

अब को प्रधानमन्त्री ?

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली कांग्रेस, […] The post अब को प्रधानमन्त्री ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज मौद्रिक नीति सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको उक्त नीतिका सम्बन्धमा बिहीबार साँझ अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताइएको छ।...

देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव कृष्णबहादुर राउतले क्याबिनेट शाखाले अपडेट नगर्दा नदेखिएकोे बताए । ‘मन्त्रिपरिषदको निर्णयको अपडेट क्याबिनेट शाखाले गर्ने हो, अब म अपडेट ग

सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै, नेताहरू सिंहदरबारमा

सत्तारुढ गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम आइतवार सार्वजनिक गर्दैछ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो ।  न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतका नेताहरू सिंहदरबार पुगेका छन् ।  सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी रहेको सत्तारु...

सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै

सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको न्युनतम साझा कार्यक्रम सार्वजनिकको तयारी गरिएको छ । कार्यदलले सरकार सञ्चालनका लागि भन्दै तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गर्न लागिएको हो। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज अपरान्ह सार्वजनिकको तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए । गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएपनि मन्त्रिपरिषद्लाई पनि छिट्टै पूर्णता दिइने बताइएको छ । कार्यदलले शुक्रबार नै शीर्ष नेतृत्वलाई प्र...

आज अपरान्ह ४ बजे बजेट सार्वजनिक हुँदै

जेठ १५, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिवार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न ४ बजे सार्वजनिक हुने जानकारी दिइएको छ । बजेटबारे निर्णय गर्न शनिवार बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

आज ४ बजे बजेट सार्वजनिक हुँदै

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद […]

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै, मतदाता तान्ने कार्यक्रम समेटिने सम्भावना

काठमाण्डाै - चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दैछ। संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले दिउँसो चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख भए पनि नियमावली सरकारले मिचेको छ । यस्तै स...