बागमती प्रदेश सभाको बैठक आज पनि अवरुद्ध

मकवानपुर- बागमती प्रदेश सभाको बैठक आज (आइतबार) पनि अवरुद्ध भएको छ । प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न बोलाइएको बैठक आज पनि अवरुद्ध गरिएको हो । यसअघि गत असार १२ गते ३ पटक बैठक अवरुद्ध भएको थियो । आज बजेटको विषयमा बागमती प्रदेशसभा बैठकमा नाराबाजी भएको छ । जनविरोधी बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल ने...

सम्बन्धित सामग्री

बागमती प्रदेश सभाको बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज (मङ्गलबार) दिउँसो २ बजे बस्ने गरी तय भएको छ ।

बागमती प्रदेश सभाको बैठक बस्दै

१० चैत, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । अघिल्लो पटक गत बुधबारको दिन बैठक बोलाइएको थियो । तर त्यो दिन बैठक बस्न सकेन । सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि शुक्रबारका लागि सारिएको थियो । बुधबारकै दिन काठमाडौंमा बसेको बागमती […]

बागमती प्रदेश सभाको पहिलो बैठक आज बस्दै

बागती प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्दै छ । आज दिउँसो १ बजे बागती प्रदेश सभाको बैठक हेटौंडा १० स्थित प्रदेश सभा कार्यलयमा बस्न लागेको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को...

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशनको २५ औं बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । प्रदेशसभाको दशौं अधिवेशनको २४ औं बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो । गत जेठ १३ गतदेखि सुरू भएको दशौं अधिवेशनअन्तर्गत असार १ गते […]

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेशसभामा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथि छलफल सुरू भएको जनाएको हो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए […]

बजेटमाथिको छलफलका लागि बागमती प्रदेश सभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथि छलफलका लागि दिउँसो २ बजे बैठक आह्वान गरिएको छ ।गत असार २ गते बसेको प्रदेशसभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ भएको थियो भने आजको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।बैठक अवरुद्ध पार्ने पक्षमा एम

तीन महिनापछि बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ। यसअघि पटकपटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो। बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी...

बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौंडा : बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत कात्तिक २२ गते प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिएर स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशनको बैठक करिव डेढ महिनापछि आज बुधबार बस्न लागेको हो। प्रदेशसभाको नवौं अधिवेशनको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने छ। बुधबार बस्ने प्रदेशसभा बैठकमा विषयगत समितिहरुमा रहेको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिहरुले बैठकमा पेस

बागमती प्रदेश सभाको बैठक आज

४ कात्तिक, काठमाडौं । आज बिहीबार बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो । सत्तारुढ नेकपा (एमाले)ले भने बैठकमा उपस्थित नहुने बताएको छ । पालिका अधिवेशनको तयारीमा रहेको भन्दै एमालेले बैठकमा सहभागी हुन नसक्ने बताएपछि आज मत विभाजन […]

बागमती प्रदेश सभा बैठक आज

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका […]