पुरुषत्वको अध्ययन लैंगिक समानता र न्याययुक्त समतामूलक समाज स्थापनाको लागि महत्वपूर्ण छ । लैंगिक समानता प्राप्तिको लागि पुरुषप्रधान समाजको जग कमजोर पार्नु आवश्यक छ । सबैले नलागिकन पितृसत्ताको जग कमजोर हुँदैन । किनकि यसले धर्म, संस्कृति, अर्थतन्त्र, राजनीति सबै किसिमबाट आफ्नो प्रभुत्व कायम राख्न कोसिस गर्दछ । पुरुषप्रधान समाजको जग कमजोर पार्न प्राज्ञिक क्षेत्रबाट पनि […]