प्राविधिक गडबडी नभेटिएपछि बुद्धको जहाजले नियमित उडान थाल्यो

प्राविधिक  समस्या आएर सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरू गरेको छ।

सम्बन्धित सामग्री

प्राविधिक समस्या नरहेको यकिन भएपछि बुद्धको जहाजले थाल्यो उडान

सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन–एएनआइ कलसाइनको जहाज आजबाट नियमित उड्न थालेको छ । सोमबार बिराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौँ आएर लामो कसरतपछि ल्याण्ड भएको बुद्धको जहाजमा समस्या नदेखिएपछि आजबाटै नियमित उडान थालेको हो ।उक्त जहाजमार्फत बुद्धले मंगलबार बिहानैदेखि नियमित उडान सुरु गरिसकेको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभाग र बुद्ध एयरको प्राविधिक टोलीले गरेको विस्तृत निरीक्षणमा जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको पाईएपछि नियमित उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ ।७२ सिटे उक्त जहाज हिजो अवतरणको क्रममा ल्यण्ड गेयरले काम नगरेपछि आकाशमै २ घण्टा होल्ड गर्नु परेको थियो ।

प्राविधिक गडबडी नदेखिएपछि बुद्ध एयरको जहाजले नियमित उडान थाल्यो

काठमाडौँ । प्राविधिक समस्या आएर हिजो (सोमबार) ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरु गरेको छ। कम्पनीको यो जहाजमार्फत आज (मंगलबार) बिहानैदेखि नियमित उडान सुरु गरेको बुद्ध एयरले जानकारी दिएको छ। नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभाग र कम्पनीको प्राविधिक टोलीले विस्तृत निरीक्षण गरेर जहाजमा प्राविधिक गडबडी नरहेको कम्पनीका सूचना […]