पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै एमाले नेताबीच आरोप प्रत्यारोप

सुर्खेत । स्थानीय निर्वाचन सकिएसँगै अहिले दलहरू आन्तरिक समीक्षामा रहेका छन् । यसैबीच सुर्खेतको सिम्तामा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै एमालेका दुई नेताबीच आरोप प्रत्यारोपको अडियो सार्वजनिक भएको छ । एमाले नेता डन्डीप्रसाद शर्मा र एमाले जिल्ला कमिटी सुर्खेतका सचिव कवीन्द्रकुमार केसीबीच संवाद भएको अडियो सार्वजनिक भएको हो । पालिकाको वडा नं.६ काफलकोटमा वडा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा देउवा र ओलीबीच आरोप –प्रत्यारोप

सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वले आगामी मंसिर ४ मा हुने चुनावी अभियान सुदूरपश्चिम प्रदेश सुरु गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बुधबारदेखि गृह प्रदेशमा चुनावी अभियानमा जुटेका हुन् । डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार देउवा विहीबारबाट गृह जिल्लामा पालिकास्तरीय चुनावीसभालाई सम्बोधन व्यस्त छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुदूरश्चिमको दार्चुलाबाट चुनावी अभियानलाई तीव्र पारेका छन् । आजै मात्र ओलीले बैतडी र कञ्चनपुरको चुनावी

नवलपरासी–१ का उम्मेदवार चौधरी र त्रिपाठीबीच आरोप-प्रत्यारोप

जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं नवलपरासी १ मा नेकपा एमाले समर्थित उम्मेदवार हृदयेश त्रिपाठीले गठबन्धनका उम्मेदवार विनोद चौधरी कुनै नेता नभएको आरोप लगाएका छन्।...

एमाले विवाद मिलाउने कार्यदलभित्रै विवाद ! बैठक आरोप–प्रत्यारोपमै सीमित

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको शुक्रवारको बैठकमा २ पक्षबीच आरोप–प्रत्यारोप चलेको छ । बैठकमा पार्टीभित्र घात–प्रतिघात भएको र पार्टीलाई धक्का पुगेको भन्दै कार्यदलका सदस्यले एकअर्कालाई आरोप लगाए ।  बिहीवार भएको बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ माधव नेपाल पक्षले नसघाएकै कारण पराजित भएका थिए भने शुक्रवार राष्ट्रपति कार्यालयमा एमालेका २७ सांसदको हस्ताक्षर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा बुझाइएको छ ।  ...