‘म यस्तो गीत गाउँछु–२’ फेरि स्थगित

काठमाडौं । अभिनेत्री पूजा शर्माले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को प्रदर्शनी दोस्रोपटक पनि स्थगित भएको छ । यो चलचित्रलाई यही १९ माघबाट देशव्यापी रिलिज गर्ने तयारी भईरहेको थियो । कोरोना भाइरसको तेस्रो लहर मुलुकमा आएपछि यतिबेला देशभरका सिनेमा हल बन्द छन् । दिनदिनै कोरोना संक्रमण बढ्नुका साथै सिनेमा हल पनि बन्द रहेको […] The post ‘म यस्तो गीत गाउँछु–२’ फेरि स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.