नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल मध्यरातसम्म आफूसँगै रहेको र रातारात कित्ता परिवर्तन गरेर बिहानै एकता कार्यक्रममा पुगेको टिप्पणी गरेका छन्।
राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका छन् । उनी गत मंगलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार पुगेका थिए । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली […]
काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक शक्तिहरुमा भइरहेको उथलपुथलकैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि वैकल्पिक शक्ति बनाउने भन्दै छलफल अघि बढाउनुभएकाे छ। जेनजी आन्दोलनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट राजीनामा दिएका भट्टराइले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), तत्कालिन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, विवेकशील साझा, उज्यालो नेपाल अभियानलगायका पार्टी, समूह र ब्यक्तिहरुसँग छलफल अघि […]