नेकपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पनि बस्ने भएकाे छ। पार्टीका नेता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बिहान ११ बजे पुनः बस्ने बताउनुभएकाे हाे । मंगलबार बसेको बैठकमा करिब पाँच जना वक्ताहरूले मात्रै आफ्ना विचार व्यक्त गरेको पार्टीका नेता खतिवडाले जानकारी दिनुभयो । बैठकमा पनि बाँकी सदस्यहरूले […]