काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। १३ औँ महाधिवेशनमै कृष्णप्रसाद सिटौलाको प्यानलबाट उम्मेद्वार भए पनि पराजित भएका थापाले मंसिरमा हुने १४औँ महाधिवेशनमा पनि उम्मेद्वारी दिने बताएका हुन्। सोमबार काठमाडौंमा महानगरपालिका वडा नम्बर ३० मा आयोजित कार्यक्रममा थापाले महामन्त्री उठ्ने औपचारिक घोषणा गरेका हुन्। अनौपचारिक […]