काठमाडौं : कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तरिकाले लिज तथा बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा ३७ जनामाथि मुद्दा लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका तत्कालीन अध्यक्षहरू, सदस्य सचिव, मालपोत कार्यालय कञ्चनपुरका कार्यालय प्रमुखसहित कर्मचारीहरु, नापी कार्यालयका तत्कालीन प्रमुख लगायतका प्रतिबादीलाई ४८ करोडभन्दा बढी रकम बिगो कायमग गरी बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।आयोगले समितिका तत्कालीन अध्यक्षह