चैत मसान्तसम्म काम गर्न दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको प्रस्ताव अन्य न्यायाधीशहरुले अस्वीकार गरेका छन् । सोमबार छलफलमा सहभागी एक न्यायाधीशका अनुसार यो वर्षको अन्तिमसम्म काम गर्न दिन प्रधानन्यायाधीशले राखेको प्रस्ताव अस्वीकार गर्ने निर्णय भएको हो ।प्रधानन्यायाधीशले चैत मसान्तसम्म काम गर्न दिन प्रस्ताव राखेको भएपनि उक्त प्रस्ताव कपटपूर्ण रहेको न्यायाधीशहरुको ठहर छ । तर सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाई गर्ने भएका छन् । छलफल