विश्वकप अर्जेन्टिनाले जितेपनि सबैभन्दा धेरै गोल गरेर गोल्डेन बुट जितेका फ्रान्सका केलियन एमबाप्पे गोल्डेन बुट पाउँदा खुशी देखिएनन् । उनी अत्यन्तै निराश मुद्रामा देखिएका थिए । उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले फाइनलमा सबै ३ गोल गरेका थिए । सन् २००२ मा ब्राजिलका स्ट्राइकर रोनाल्डोले ८ गोल गरेपछि कुनै पनि […]
काठमाण्डाै - फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् ।
प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् ।
एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्ब...
विश्वकप फुटबलको फाइनल जितेसँगै अर्जेन्टिनाले ब्यक्तिगत विधामा समेत आफ्नो पकड कायम गरेको छ। मेसीलाई १ गोलले पछि पार्दै फ्रान्सका युवा स्टार केलिएन एम्बाप्पेले गोल्डेनबुट प्राप्त गर्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लियोनेल मेसी बने। ब्यक्तिगत विधाका विजेता एन्जो फर्नान्डेज (अर्जेन्टिना): फिफा योङ्गेस्ट प्लेयर अवार्ड इमिलियानो मार्टिनेज (अर्जेन्टिना): गोल्डेन ग्लोभ्स केलिएन एम्बाप्पे (फ्रान्स): गोल्डेन बुट लियोनेल मेसी (अर्जेन्टिना): […]
४ पुस, काठमाडौं । कतार विश्वकपमा सर्बाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् । दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप […]
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपविजेता फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल […]
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ६० खेल समाप्त भइसक्दा अब अन्तिम ४ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ४ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनलाई […]