१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी ५ वर्षमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग ५० प्रतिशत पुर्याउने चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ को चुनावी संकल्प पत्रमा कांग्रेसले विद्यीय सवारीको प्रयोगलाई व्यापक बनाउने गरी महत्वाकांक्षी घोषणा गरेको हो । संकल्प पत्रमा सन् २०४५ सम्म (आगामी २३ वर्ष) मा शहरी यातायातमा […]