पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अभियान सञ्चालन

२३ माघ, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) का कारण थला परिसकेको प्रदेश २ को पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पहल थालिएको छ । प्रदेशका होटेल व्यवसायी मिलेर आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाउँदै पहल सुरु …

सम्बन्धित सामग्री

आन्तरिक पर्यटनमा आशा जगाउँदै ‘जाउँ है पोखरा’ अभियान

गण्डकी, ६ पुस । आन्तरिक पर्यटन प्रवद्र्धनमा आशा जगाउँदै पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न भएको छ । होटल सङ्घ पोखरा नेपाल र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरुपमा आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यसहित गत मङ्सिर २९ गतेदेखि उक्त अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध व्यवसायीबीच छलफल […]

पर्यटकीयस्थल सोवाङ धुरीमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीको पर्यटन प्रवर्द्धनमा स्थानीय मण्डली युवा क्लबले सक्रियता बढाएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत पर्ने पर्यटकीयस्थल सोवाङ धुरीको प्रचारप्रसारका लागि युवा क्लबले प्रवर्द्धन अभियान सञ्चालन गरेको हो । समुद्री सतहदेखि तीन हजार आठ सय ४० मिटरको उचाइमा अवस्थित सोवाङ धुरीमा युवा क्लबको नेतृत्वमा ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ […]

ठमेलमा अपराध रोक्न एकमहिने अभियान

पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकलाई लुटपाट तथा अनैतिक कार्य गर्ने, सडकमा सेकुवा […]

पर्यटन मन्त्रालयले भोलिदेखि पशुपति सरसफाइ अभियान सञ्चालन गर्ने

२६ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाइ अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागीतामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने छ । मन्त्रालयले यस अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृति प्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मीसहित आम नागरिकलाई अपिल गरेको छ । शनिबार ८ […]

‘पहिले देश अनि विदेश’

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ‘पहिले देश अनि विदेश’ अभियान चलाउने भएको छ । मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि यस्तो अभियान चलाउने भएको हो । आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना, २०७९ जारी गरेको मन्त्रालयले पर्यटन विकास एवं प्रवद्र्धनमा बाह्यसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत विशेष जोड दिनुपर्ने देखिएकाले यस्तो अभियान सञ्चालन गर्न लागिएको जनाएको हो । यस्तो कार्यक्रम पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा सम्बन्धित निजी पर्यटन व्यवसायीहरु र तिनका छाता

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने

आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने भएको हो।

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने

बनेपा– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने बताए । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न ‘एनसिडी’ कार्यक्रममार्फत […]

किन सुरु गरियो भारत र बङ्गलादेशलक्षित पर्यटन प्रवद्र्धन अभियान

– सिबी अधिकारी, नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बङ्गलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । नेपाल उद्योग परिसङ्घले भारतीय र बङ्गलादेशी पर्यटक लक्षित गर्दै उक्त अभियान शुभारम्भ गरेको हो । कोभिड–१९ पछि भारतीय र बङ्गलादेशीसहित अन्य मुलुकका पर्यटकसमेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित […]

जम्मू कश्मीर : पर्यटन दिवसको अवसरमा एसएमसीद्वारा सफाइ अभियान सञ्चालन

विश्व पर्यटन दिवसको अवसरमा एसएमसीले श्रीनगर अन्तर्गत गांगबुक, ताकनवारी, नवा कदल, मलूरा, बटपोरा हब्बक र बेबेडेम क्षेत्रमा विशेष सफाइ अभियान सञ्चालन गरेका छन्।

जम्मू कश्मीर : पर्यटन दिवसको अवसरमा एसएमसीद्वारा सफाइ अभियान सञ्चालन

विश्व पर्यटन दिवसको अवसरमा एसएमसीले श्रीनगर अन्तर्गत गांगबुक, ताकनवारी, नवा कदल, मलूरा, बटपोरा हब्बक र बेबेडेम क्षेत्रमा विशेष सफाइ अभियान सञ्चालन गरेका छन्।