एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ । ललितपुर महानगरपालिकाका […] The post एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एनसेलको सामाजिक पहल, 'रिङरोड ग्रीन बेल्ट' को उद्घाटन

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलङ्की सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलङ्की सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले मङ्गलवार संयुक्तरूपमा ग्रीन बेल्ट उद्घाटन गरेका हुन् ...