काठमाडौं । भायानेटले सुपर स्पीड इन्टरनेटको साथमा ‘भायानेट स्पीडी’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत भायानेट प्रयोगकर्ताले १०० एमबीपीएससम्मको स्पीड पाउन सक्नेछन् । भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ ...