मनाङलाई हराउँदै सातदाेबाटाे ए डिभिजन लिगकाे शीर्ष स्थानमा उक्लियाे

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदाेबाटाे युथ क्लब शीर्ष स्थानमा उक्लिएकाे छ । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सातदाेबाटाे शीर्ष स्थानमा उक्लिएकाे छ ।  आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा सातदाेबाटाेले मनाङलाई १–० गाेलले हरायाे । सातदोबाटोका लागि दीपकराज सिंह ठकुरीले गाेल गरे ।  याे जितसँगै शीर्ष स्थानमा पुगेकाे मनाङकाे ८ खेलमा १६ अङ्क भएकाे छ । मनाङ उति नै खेलमा १५ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ ।  यस्तै आजै भएका खेलमा सङ्कटा क्लब र हिमालय...

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडाैं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार न्युरोड टिम एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे । सुशील शाहले एक गोल थपे । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए […]

मनाङ मस्र्याङ्दी क्लब ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा

ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब लिगको शीर्ष स्थानमा उक्लेको छ । शनिबार पोखरा घरेलु मैदानमा मनाङका अञ्जन विष्टले ब्रिगेड ब्वाइज विरुद्ध गरेको निर्णायक गोलले मनाङ मस्र्याङ्दी क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा पु-याएको हो ।पोखरा रंगशाला फुटबल मैदानमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै जितका लागि निर्णायक […]

'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

‘ए’ डिभिजन लिगः शीर्ष स्थानमा मनाङ, कुन टिम कुन स्थानमा ?

काठमाडौं, ७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेल सकिएका छन् । पाँचौं चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मनाङ ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ शीर्ष स्थानमा छ । साथै, दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबपनि ५ खेलमा ३ जित र २ बराबरीसँगै ११ […]

ए डिभिजन लिग : घरेलु मैदानमा जितसँगै मनाङ लिगको शीर्ष स्थानमा

घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिगको पाँचौँ चरणअन्तर्गत पोखरा रंगशालामा शनिबार भएको खेलमा जित हात पार्दै मनाङ अंक...

ए डिभिजन लिगः हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौँ– साबिक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको खेलमा २–० को सहज जितसँगै मछिन्द्रले गोलअन्तरमा शीर्ष स्थान हासिल गरेको हो। शनिबारको खेलमा शेर्पाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रले सेटपिसमा पर्याप्त […]

मनाङ शीर्ष स्थानमा उक्लियो

लिगको चौथो चरणमा फ्रेन्ड्सलाई २–० ले निराश पारेको सर्वाधिक आठपटकको विजेता मनाङ १० अंकका साथ शीर्ष स्थानमा छ सर्वाधिक आठपटकको विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको...

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

कास्की, १४ असोज: पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । क्यासललाई जित […]

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । क्यासललाई जित दिलाउने क्रममा खिमराज गुरुङले दुई तथा विजय गुरुङ, विशोन गुरुङ र किशोर गुरुङले समान एक÷एक गोल गर्नुभयो । लिगका छ खेल खेलेको क