अब पुराना नोटको आगो ताप्न पाइने!

अब झुत्रा-पुराना नोटबाट स–साना टुक्रा बनाएर ब्रिकेट बनाइने भएको छ। नोट टुक्र्याएर ब्रिकेट बनाउने मेसिन राष्ट्र बैंकले ल्याएर परीक्षण गरिसकेको छ।