आकाश, सुरवीर र फुलन्देकी आमासँग बसन्तीको ठुम्का

गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी वसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ । पूर्वेली तथा आधुनिक गीतहरू ल्याइरहने बसन्तीले पहिलो पटक आइटम गीत ल्याएकी हुन् । चर्चित म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा वसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डित र कमेडियन फुलन्देकी आमा उमेश राईसँग नाचेकी

सम्बन्धित सामग्री

लण्डनमा हुने ‘सुम्निमा साँझ’मा ‘फुलन्देको आमा’ले दर्शक हँसाउँने

काठमाडौं । आगामी अगस्ट १९ मा बेलायतको लण्डनमा ‘सुम्निमा साँझ’ हुने भएको छ । लण्डनको अल्डरसटमा हुने कार्यक्रममा कलाकारहरु भीषण मुकारुङ, उमेश राई ‘फुलन्देकी आमा’, श्याम सामसोहाङ राई, निश्चल राई, तारा लक्सम लिम्बू र जानुका राईले प्रस्तुति दिने आयोजक सुम्निमा इन्टरटेनमेन्टले जनाएको छ । उक्त कार्यक्रमका लागि प्राय: सबै कलाकार बेलायत आइसकेको आयोजकले जनाएको छ […]

अझै सुध्रिएन जीतु र उमेशको सम्बन्ध ?

नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम थियो ‘मुन्द्रेको कमेडी क्लब’ । जीतु नेपाल होष्ट रहेको कार्यक्रम केही अगाडि बन्द भएको थियो । जीतु आफैले पत्रकार सम्मेलन गर्दै कार्यक्रम बन्दको घोषणा गरेका थिए ।उक्त कार्यक्रम शो बन्द गर्नुको कारण प्रमुख पात्र मध्येका एक राई अर्थात ‘फुलन्देकी आमा’ लाई दोष दिइएको थियो । त्यसका केही समयपछि उमेशले भने आफ्नो कारण कार्यक्रम बन्द नभएको मिडियामार्फत बताए । कार्यक्रमका विषयमा देखिएको जीतु र उमेशको विवादमा मिडियामा धेरै समाचार बने

‘कमेडी क्लब विथ च्याम्पियन्स’मा देखिँदैछन् उमेश राई

‘मुद्रेको कमेडी क्लब’मा फुलन्देकी आमा पात्रबाट चर्चामा आएका कलाकार उमेश राई नयाँ कमेडी सोमा देखिने भएका छन् ।

जीतु भन्छन्, ‘फुलन्देकी आमा’ बिना पनि मुन्द्रले केही गर्न सक्छ’

हास्य कलाकार जीतु नेपालले दर्शकलाई आफुले निरास नपर्ने बताएका छन् । कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ल्याउन लागेको सामाजिक संजाल मार्फत आधिकारीक घोषणा गर्दै उनले दर्शकलाई धेरै हँसाउन नसकेपनि नरुवाउने बाचा गरेका छन् ।‘मुन्द्रेको कमेडी क्लब पुन प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दैछु’ जीतुले भने ‘मुन्द्रेले धेरै हँसाउन न सक्ला, तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न नसक्ला, तर नराम्रो गर्ने छैन ।’ नयाँ अनुहार, नयाँ

बन्द भएको 'मुन्द्रेको कमेडी क्लब' नयाँ ढाँचामा ल्याउने जितुको तयारी

काठमाडौं : कमेडी शो 'मुन्द्रेको कमेडी क्लब' पुन: प्रसारण गर्ने बारेमा छलफल अघि बढेको छ। बन्द भएको शो फेरि प्रसारणमा आउने सम्भावना निकै रहेको शोका निर्देशक जितु नेपालले जानकारी दिए। सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को शोमा होस्ट बन्न गएको आरोप लगाउँदै जितुले कात्तिकमा ‘मुन्द्रेको कमेडी…

सचितले ल्याए ‘साकेला नाच्दा’

काठमाडौं–पत्रकार तथा लेखक सचित राईको शब्द रहेकोे ‘साकेला नाच्दा’ गीत सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर तथा थिरज राईको संगीत छ । विल्सनविक्रम राई ‘तक्मे बुढा’ निर्देशित भिडियोमा दयाहाङ राई, विल्सनविक्रम राई, समृद्धि राई, एलिसा राई, उमेश राई (फुलन्देकी आमा), श्याम राई, अनुसा राई, एलिस राई, सीता राई विशाल लिम्बू […]

मैले जीतु नेपाललाई धोका दिएको छैन : ‘फुलन्देकी आमा’

कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले आफूले जीतु नेपाल र ‘मुन्द्रेको कमेडी क्लब’ लाई धोका नदिएको बताएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ बन्दको बिषयमा आफ्नो नाम मुछिन थालेपछि उनले बन्द हुनुको कारण आफू नभएको स्पष्ट पारेका हुन् ।लोकप्रिय टेलिभिजन कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारबाट बन्द भएको छ । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार पत्रकार भेटघाट गर्दै शो बन्द गरेका थिए ।  कार्यक्रममा निर्माण संस्था कि एभरटाइजमेन्ट र शोका मुख्य कलाक

जितु भन्छन्, 'गोल भयो भएन थाहा छैन, तर राम्राे खेलेँ जस्ताे लाग्छ'

काठमाडौं : पछिल्लो तीन वर्षदेखि नियमित प्रसारण भइरहेको हास्य टेलिभिजन कार्यक्रम 'मुन्द्रेको कमेडी क्लब' बन्द भएको छ।दुई सिजन गरेर १ सय ३२ एपिसोड प्रसारण भएपछि कार्यक्रम बन्द भएको हो। आफूले सहकार्य गरिरहेको संस्थासँग केही असमझदारी भएपछि बन्द गर्नुपरेको कार्यक्रमका निर्देशक तथा सञ्चालक जितु नेपालले बताए।राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै मुन्द्रेको कमेडी क्लब बन्द भएको औपचारिक रुपमा घोषणा गरेका हुन्। फुलन्देकी आमा नामले चर्चित कमेडी क्लबका कलाकार उमेश राई सोही पात्रलाई ल

को हुन् फुलन्देकी ‘आमा’

‘मुन्द्रेको कमेडी क्लब’ नामक कार्यक्रममा उमेश राईले ‘फुलन्देको आमा’को भूमिका निर्वाह गरेपछि लैङ्गिक मुद्दालाई हेर्ने उनको दृष्टिकोण कसरी परिवर्तन भयो? हेर्नुहोस् यो भिडिओ-