कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले आफूले जीतु नेपाल र ‘मुन्द्रेको कमेडी क्लब’ लाई धोका नदिएको बताएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ बन्दको बिषयमा आफ्नो नाम मुछिन थालेपछि उनले बन्द हुनुको कारण आफू नभएको स्पष्ट पारेका हुन् ।लोकप्रिय टेलिभिजन कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारबाट बन्द भएको छ । कार्यक्रमका सञ्चालक जीतु नेपालले सोमबार पत्रकार भेटघाट गर्दै शो बन्द गरेका थिए । कार्यक्रममा निर्माण संस्था कि एभरटाइजमेन्ट र शोका मुख्य कलाक