सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा

नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा लिन थालेपछि उत्तीर्ण हुने भन्दा अनुत्तीर्ण (फेल) हुनेको संख्या अत्यधिक हुने गरेको छ । नेपालको संविधान २०७२ ले निजामती सेवाका अतिरिक्त नेपाली सेना,…

सम्बन्धित सामग्री

लोकसेवाको परीक्षा तीन वर्षदेखि रोकिएको-रोकियै

कर्मचारी समायोजनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ सकेर गत साउन १७ गते फैसला सुनाउने सर्वोच्च अदालतले बुधबार (आज) फैसला सुनाउने भएको छ । सर्वोच्चको अन्तिम फैसला नआउँदा कर्मचारी पदपूर्ति प्रक्रिया तीन वर्षदेखि प्रभावित बनेको छ ।

इजरायलको कामदार छनौटमा लोकसेवाको परीक्षा विधि उपयोग हुन्छः श्रम मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इजरायल लैजान गैरकानूनी रुपमा रकम असुल भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।  मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर केयरगिभरका रुपमा रोजगारीमा लैजाने नाममा विभिन्न...

निषेधाज्ञाबीच बागलुङमा लोकसेवाको परीक्षा, प्रहरीले सहजीकरण गर्ने

पर्वत : कडाइका साथ निषेधाज्ञा जारी रहेको बागलुङ बजारमा शनिबार लोकसेवा आयोगको परीक्षा सञ्चालन हुँदै छ।प्रशासनले तोकेका बाहेक सवारी र हिँडडुल गर्न नपाउने अवस्थामा पनि उक्त परीक्षामा सहभागी हुन जाने परीक्षार्थीलाई भने प्रहरीले सहजीकरण गर्ने भएको छ।निषेधाज्ञा भएका कारण बागलुङ प्रवेश गर्न तथा हिँडडुल गर्न नै समस्या हुन सक्ने भएकाले परीक्षार्थीहरू अलमलमा परेकै बेलामा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले प्रवेश पत्रका आधारमा उनीहरूलाई सहजीकरण गर्ने बताएका छन्।स

लकडाउनमा रोकिएको लोकसेवाको परीक्षा तत्काल नहुने

काठमाडौं : लकडाउनमा रोकिएको लोकसेवा आयोगको परीक्षा तत्काल नहुने भएको छ। आयोगले परीक्षाको तयारी थाले पनि कोरोना संक्रमित बढ्दै गएपछि तत्काल परीक्षा सञ्चालन नगर्ने निर्णय भएको हो। सरकारले भदौ १ देखि लामोदूरीको यातायात सञ्चालनमा ल्याउने निर्णयसँगै आयोगले परीक्षाको लागि तयारी थाल्दै आएको थियो। लोकसेवा आयोगक...

लोकसेवा दिन आएका परीक्षार्थीको मृत्यु

ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका–४ घर भएका वर्ष २२ का सविन शेर्पाको लोकसेवाको परीक्षा दिन धनकुटा आउने क्रममा शनिबार बिहान हृदयघातका कारण मृत्यु भएको छ।

लोकसेवाको परीक्षा विथोल्न खोज्ने चार जनालाई पक्राउ

खोटाङ । लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा शनिबार बिहान चार जनालाई पक्राउ गरेको छ । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै ...

अर्काको नाममा परीक्षा दिने दुई पक्राउ

अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज –११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा ३० वर्षीय नारायण यादव रहेका छन् ।

सेनालाई लोकसेवाको परीक्षा फलामको चिउरा

नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन