इजरायलको कामदार छनौटमा लोकसेवाको परीक्षा विधि उपयोग हुन्छः श्रम मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इजरायल लैजान गैरकानूनी रुपमा रकम असुल भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।  मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर केयरगिभरका रुपमा रोजगारीमा लैजाने नाममा विभिन्न...