पश्चिम सेती र सेती नदी–६ को बिजुली भारतको पावर ट्रेडिङले किन्ने

पश्चिम सेती र सेती नदी–६ बाट विद्युत उत्पादन गर्ने जिम्मेवारी लिएको भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पीटीसी इन्डियासँग विद्युत बिक्रीका लागि सम्झौता गरेको छ । एनएचपीसी लिमिटेडले मंगलबार दुवै जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बिक्रीका लागि सम्झौता गरेको विज्ञपितमार्फत जानकारी दिएको छ ।यसअघि एनएचपीसीले पश्चिम सेती र सेती नदी–६ मा लगानीका लागि लगानी बोर्डसँग सम्झौता गरिसकेको छ […]

सम्बन्धित सामग्री

पश्चिम सेती अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका ठूला आयोजनाहरुलाई अगाडि बढाउन सरकार लागिपरेको बताएका छन् । पश्चिम सेती, रानीजमरा र महाकाली सिँचाइ आयोजना, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण, महाकाली करिडोरजस्ता ठूला योजना सरकारले अगाडि बढाएको...

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।  आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरेका हुन् । उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्

पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउँछ : प्रधानमन्त्री

सुदूरपश्चिम– प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् । आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरे । उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी […]

देउवा भन्छन्- पश्चिम सेती र पञ्चेश्वर अघि बढ्छ, सुदूरपश्चिमको कायापलट हुन्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वर बहुद्देस्यीय आयोजना अघि बढाउने पुरानै दाबी दोहोर्‍याएका छन्। बैतडीको पाटनमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले सुदूरपश्चिमको कायापलट गर्ने योजना पश्चिम सेती अगाडि बढाउने बताए। हरेक...

बोर्डमा एनएचपिसीको निवेदन,पश्चिम सेती जलविद्युत्

भारतीय कम्पनी एनएचपिसीले पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्रको लागि लगानी बोर्डको कार्यालयमा मंगलबार निवेदन पेश गरेको छ।...

बन्ला त पश्चिम सेती ?

धनगढी– चार दशक देखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीबार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने अनुमति दिने सम्झौता गरेको छ ।  नेपाल सरकारले भारतीय कम्पनी एनएचपीसी लाई ७ सय ५० मेगावाट क्षमता अनुमान गरिएको जलासय युक्त पश्चिम सेती जलविद्युत आयोजना र ४ सय ५० मेगावाट क्षमता अनुमान गरिएको सेती नदी […]

पश्चिम सेती भारतीय कम्पनीलाई

सरकारले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस आर ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मेवारी भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ।...

पश्चिम सेती एनएचपीसीले बनाउने

लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले पश्चिम सेती जलाशाययुक्त जलविद्युत परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन […]

चिनियाँ कम्पनीले पश्चिम सेती बनाए भारतले बिजुली नकिन्ने : देउवा

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् परियोजनाका लागि भारतसँग कुरा भइरहेको बताएका छन्। उनले चिनियाँ कम्पनीले पश्चिम सेती बनाए भारतले बिजुली नकिन्ने खुलासा गरेका छन्। मंगलबार डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतको सहयोग लिनुपरेको बताएका हुन्। उनले पश्चिम सेती निर्माणका लागि छिटै भारतसँग सम्झौता हुने पनि बता

पश्चिम सेती : दर्जनौँपटक अनुगमन भयो, बन्ने छाँटकाँट देखिएन

डोटी– सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना पश्चिम सेती परियोजना निर्माणमा अझै अन्योलता कायमै छ । पश्चिम सेती निर्माणका लागि सरकारी क्षेत्रबाट विभिन्न अनुगमन तथा सुपरीवेक्षण गरिए पनि उक्त परियोजना बन्ने कुनै छाँटकाँट नदेखिएपछि यहाँका नागरिक अन्योलमा परेका हुन् । पश्चिम सेती निर्माणका सम्बन्धमा आयोजनास्थल अनुगमन तथा सुरपरीवेक्षणका लागि यही असोज २ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]