लगानी बोर्डले ७५० मेगावाट विद्युत क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले पश्चिम सेती जलाशाययुक्त जलविद्युत परियोजना सञ्चालन गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा मोडालिटी सहितको प्रतिवेदन बनाउन […]