काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ । क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढाएको यस कदमको युक्रेनले कडा विरोध गरेको छ । मानव अधिकारकर्मीहरूले भने त्यहाँका बासिन्दालाई मतदानका लागि दबाब दिइएको बताएका छन् । रुसभर शुक्रबारदेखि सुरु भएको मतदान आइतबारसम्म चल्नेछ […]
प्रिय, मान्छे आखिर के लिएर बाँच्छ ?
र के लिएर जान्छ ?
सम्झ त प्रिय
हामीले पनि घर बनायौं
भित्तामा हाम्रो सुन्दर तस्वीर झुन्ड्यायौं
भविष्यका लागि पैसा बचायौं
भोलिका लागि ठूला सपना सजायौं
तर समयले
हामीलाई सोधेन
तिमी बाँच्न चाहन्छौ कि मर्न ?
एकै बिहान …
रसुवा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ती शव फेला पारेको हो। बाढीका कारण […]
Moscow. Russia has involved residents of areas it claims to have illegally annexed from Ukraine in its parliamentary elections for the first time. Ukraine has strongly opposed this move, which the Kremlin has advanced as an effort to consolidate its control. Human rights activists, however, have stated that residents there have been pressured to vote.
काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँ शिक्षालय ललितपुरले बाढी पहिरो प्रभावितप्रति ऐक्यबद्धता तथा वातावरण संरक्षणको सन्देशसहित साइकल र्याली आयोजना गरेको छ । ‘बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता’ नारासहित आयोजित र्यालीमा ३०० भन्दा बढी साइक्लिस्ट सहभागी भएका थिए । महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले र्यालीको उद्घाटन गरेका थिए । इमाडोलबाट शुरु भएको र्याली […]