नेपाल आइपुगे साउदी राजकुमार, यस्तो छ भेटघाटको तालिका

काठमाडौँः साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद नेपाल आइपुगेका छन्। दुई दिने भ्रमणका लागि उनी सोमबार श्रीलंका हुँदै नेपाल आएका हुन्। अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका छन्। दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण…

सम्बन्धित सामग्री

मस्कको खरिदपछि साउदी राजकुमार ट्विटरका ’दोस्रो सबैभन्दा ठूलो लगानीकर्ता’

इलोन मस्कको ट्वीटर अधिग्रहणपछि पनि साउदी अरेबियाको ‘किंगडम होल्डिङ कम्पनी (केएचसी)’ र देशका राजकुमार अलवालीद बिन तलालको निजी कार्यालयको सो कम्पनीमा रहेको १.८९ अर्ब डलरको शेयर यथावत रहने बताइएको छ । त्योसँगै उनीहरु संयुक्त रूपमा ट्वीटरको दोस्रो ठूलो लगानीकर्ता बन्ने साउदी राजकुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बिन तलालले शुक्रबार आफ्नो ट्विटर खातामा सो विज्ञप्तिलाई राखेका छन् । मस्कलाई ‘चीफ ट्विट’ भनेर उल्लेख गरिएको वक्तव्यमा सम्झौता केएचसीको दीर्घकालीन रणनीत

साउदी राजकुमार सलमानको शक्ति बढ्यो, प्रधानमन्त्रीको जिम्मेवारी

एजेन्सी, १२ असोज । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अघोषित रुपमा त्यहाँका शासक हुन् । पिता राजा सलमानले उनलाई यति धेरै अधिकार दिएका छन् कि साउदीको शासनको बागडोर हातमा पारेका छन् । सलमानलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको खबर सार्वजनिक भएको छ । मन्त्रिमण्डल पुर्नगठनमा सलमानले प्रधानमन्त्रीको जिम्मेवारी पाए । यसअघि सलमान उपप्रधानमन्त्री र रक्षामन्त्री थिए […]

पत्रकार खशोग्गीको हत्याका आरोपीसँग मुठ्ठी ठोक्काएर बाइडेनले सुरु गरे साउदी भ्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो भ्रमणको क्रममा सुरुवातमै पत्रकार जमाल खशोग्गीको हत्या आरोपी  साउदी राजकुमार मोहम्मद बिन सलमानलाई मुट्ठी टक्कर दिएर अभिवादन गरेका छन् । साउदी राजकुमार मोहम्मद बिन सलमानले पत्रकार जमाल खशोग्गीको हत्याको आदेश दिएको अमेरिकी गुप्तचर अधिकारीहरूले निष्कर्ष निकालेका थिए । बिहीबार इजरायलमा एक पत्रकार सम्मेलनको क्रममा बाइडेनले आफ्नो विवादास्पद साउदी अरेबिया भ्रमणको […]

साउदी राजकुमार स्वदेश फिर्ता

काठमाण्डाै – दुई दिने नेपाल भ्रमणमा आउनुभएका साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद स्वदेश फर्किनुभएकाे छ । श्रीलङ्काबाट निजी विमानमा हिजाे सोमवार बेलुकी नेपाल आउनुभएका साउदी राजकुमार आज बङ्गलादेशको ढाकातर्फ प्रस्थान गर्नुभएकाे हाे ।  उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालमा रहेकाे साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । ...

नेपाल र साउदी अरबबिच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र साउदी अरबबिच साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई दिने भ्रमणका लागि नेपाल आएका  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदको नेतृत्वको टोली र परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको टोलीबिच आज सिंहदरवारमा भएको वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। यसैबिच, मंगलवार नै साउदी राजकुमार अल साउदले…

श्रीलंका हुँदै नेपाल आइपुग्दै साउदी राजकुमार

काठमाडौं : साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद आज नेपाल आउँदैछन्। दुई दिने भ्रमणका लागि उनी आज श्रीलंका हुँदै नेपाल आउन लागेका हुन्। राजकुमार फैसल आइतवार श्रीलंकाको राजधानी कोलम्बो पुगेका थिए।  दुई दिने नेपाल बसाइका क्रममा राजकुमार साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री…

साउदी राजकुमार आज नेपाल आउँदै

काठमाडौं, फागुन ३० । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपरान्ह काठमाडौं आउदैछन् । सोमबार र मंगलबार दुई दिने नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा […]

साउदी राजकुमार आज नेपाल आउँदै

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना

साउदी राजकुमार नेपाल आउँदै

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना ग

साउदी राजकुमार अल साउद नेपाल आउँदै

काठमाडौं : साउदी अरबका परराष्ट्रमन्त्री आगामी साता नेपाल आउने भएका छन्।  परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काको निमन्त्रणामा साउदी अरबका परराष्ट्र मन्त्री तथा राजकुमार फैसल विन फरहान अल साउदले नेपाल भ्रमण गर्न लागेका हुन्। आगामी फागुन ३० गतेदेखि चैत १ गतेसम्म हुने उनको भ्रमणका क्रममा द्वीपक्षीय छलफलका लागि सरकारले परराष्ट्र मन्त्री…