इंग्लिस प्रिमियर लिगमा चेल्सी ब्रेन्टफोर्डसँग २-० ले स्तब्ध भएको छ। शनिबार राति भएको खेलमा चेल्सी सिजनको चौंथो हार भोग्न बाध्य भयो। शनिबारनै भएको अर्को खेलमा आर्सनलले अङ्क तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गर्यो। ब्रेन्टफोर्डले चेल्सीलाई हराउने क्रममा उसका लागि दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए। खेलको ५८ औं मिनेटमा […]