नेपाल वादोरियो कराते डो सङ्घमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो सङ्घको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै बुधबार १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ, उपाध्यक्षमा पुरुषोत्तम भण्डारी, दीपेन्द्र विष्ट, सरितादेवी शर्मा र यादवलाल श्रेष्ठ, महासचिवमा प्रतीक्षा श्रेष्ठ, सचिवमा श्यामचन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा पुरुषोत्तम पोखरेल हुनुहुन्छ । यसैगरी सदस्यमा सिमोन खत्री, राजु अधिकारी, …

सम्बन्धित सामग्री

वादोरियो कराते टोली नर्वे जाने

नेपाल वादोरियो कराते डो संघको टोली विशेष सेमिनारका लागि नर्वे गएको छ ।

वादोरियो खेलाडीलाई २ स्वर्णसहित चार पदक

मलेसियाको पेरक स्टेडियममा मे १० देखि १२ सम्म भएको २० औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते च्याम्पियनसिपमा नेपाल वादोरियो कराते डो संघका सहभागी खेलाडीले पदक जितेका छन् ।

राष्ट्रिय वादोरियो करातेमा वरदान र विविकालाई स्वर्ण

२७ पुस, काठमाडौं । बागमती प्रदेशका वरदान मोक्तान र मधेश प्रदेशकी विविका श्रेष्ठले चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजी फाइनलमा वरदानले लुम्बिनी प्रदेशका विशन थापालाई पराजित गरे । सोही तौलसमूहको महिला फाइनलमा विविकाले बागमतीकी नेत्रकुमारी लामिछानेलाई हराइन् । महिला ४० केजीमा […]

चौथो राष्ट्रिय वादोरियो कराते पुस २७ र २८ मा हुने

२० पुस, काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको हुने भएको छ । विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो करातेको चौथो संस्करणमा पुरुष र महिलामा एकल र काता सहित समान ६/६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले जानकारी […]

वादोरियोमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो संघको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार सर्वसम्मत चयन गरेको छ।...

वादोरियोमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो संघको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार सर्वसम्मत चयन गरेको छ।...

दावा बाग्मती वादोरियोका अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघबाग्मती प्रदेशको मंगलबार सम्पन्न साधारण सभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ । बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थितिमा भएको कार्यक्रमामा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित […]

समस्यामा परेकालाई वादोरियोको राहत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यमा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरेको हो । सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराते संघले कार्यक्रमका […]

स्वर्णविजेता सुमन सम्मानित

नेपाल वादोरियो कराते डो सङ्घले अमेरिकामा भएको युएस ओपन विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय कराते सुरु

नेपाले वादोरियो कराते डो संघको आयोजनामा आइतबारबाट तेस्र्रो अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ।