चौथो राष्ट्रिय वादोरियो कराते पुस २७ र २८ मा हुने

२० पुस, काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको हुने भएको छ । विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो करातेको चौथो संस्करणमा पुरुष र महिलामा एकल र काता सहित समान ६/६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले जानकारी […]