ब्रिटिस प्रोफेसनल कलेजलाई ‘एएलपी’ अवार्ड

काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेजले प्रतिष्ठित ‘प्लेटिनम एप्प्रुड लर्निङ पार्टनर (एएलपी)’ अवार्ड पाएको छ । एसीसीए अध्यापन गराउने संस्थाहरुलाई प्रदान गरिने यो प्लेटिनम अवार्ड सबैभन्दा उच्च र प्रतिष्ठित अवार्ड भएको कलेजको भनाइ छ । कलेजका अनुसार विश्वभर यो अवार्ड प्राप्त गर्ने केहीमात्र कलेजहरु रहेका छन् जसमा ब्रिटिस प्रोफेसनल कलेज पनि सामेल भएको छ । यो […]

सम्बन्धित सामग्री

बीपीसीका तीन जना विद्यार्थी सर्वोत्कृष्टको सूचीमा

काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत तीन जना विद्यार्थी सर्वोत्कृष्ट नतिजा ल्याउने सूचीमा पर्न सफल भएका छन् । द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउने सूचीमा आफ्नो नाम राख्न  पुनः सफल भएका हुन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ […]

ब्रिटिस प्रोफेशनल कलेजकी रिया तेस्रो पटक विश्वकै सर्वोत्कृष्ट छात्रा बनिन्

काठमाडौँ । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर हालै प्रकाशित परीक्षाको नतिजामा विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएकी छन् । कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत अंक ल्याएर वल्र्ड टप गरेकी हुन् ।

ब्रिटिस प्रोफेसनल कलेजकी रिया सर्वोत्कृष्टको सूचीमा

काठमाडौं । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) मा अध्ययनरत रिया मानन्धर ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयको परीक्षाको नतिजामा सर्वोत्कृष्ट विद्यार्थीको सूचीमा पर्न सफल भएकी छन् । उनले उक्त विषयमा ९८ प्रतिशत अंक प्राप्त गरी विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बन्न सफल भएको कलेजले जनाएको छ । कलेजका अनुसार कलेजको एसोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) […]

ब्रिटिस प्रोफेसनल कलेजकी रिया मानन्धर पुनः बनिन् विश्वकै सर्वोत्कृष्ट छात्रा

द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर पुनः विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छिन्। कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्।सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले विश्वभरका १३ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट अंक हाँसिल गरेकी थिइन् ।  यसपटक सन् २०२२ को मार्चमा भएको एस

बीपीसीमा अध्ययनरत रिया दोस्रो पटक बनिन् विश्वकै सर्वोत्कृष्ट छात्रा

काठमाडौं । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) मा अध्ययनरत रिया मानन्धर दोस्रो पटक विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छिन् । कलेजको एसोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्। सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले संसारभरका १३ हजार विद्यार्थीलाई […]

ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए प्रोग्राम सुरु

१५ पुस, काठमाडौं । थापाथलीस्थित रहेको द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए (एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ । ब्रिटिस प्रोफेसनल कलेज एसीसीएबाट गोल्ड एएलपीबाट मान्यताप्राप्त छ । सन् २०१२ …

द ब्रिटिस कलेजमा एसीसीए प्रोग्राम सुरु

काठमाडौं । द ब्रिटिस कलेजअन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसीसीए (एसोसियशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ । ब्रिटिस प्रोफेसनल कलेज एसीसीएबाट गोल्ड एएलपीबाट मान्यता प्राप्त रहँदै आएको छ । सन् २०१२ देखि एसीसीए परीक्षाका लागि सयौँ विद्यार्थीहरु तयार गरिसकेको यो कलेजले उत्कृष्ट प्रोफाइल बनाउन सफल भएक...