बीपीसीका तीन जना विद्यार्थी सर्वोत्कृष्टको सूचीमा

काठमाडौं । ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत तीन जना विद्यार्थी सर्वोत्कृष्ट नतिजा ल्याउने सूचीमा पर्न सफल भएका छन् । द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउने सूचीमा आफ्नो नाम राख्न  पुनः सफल भएका हुन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ […]