दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव

दाङ– कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोनाविरुद्धको अतिरिक्त थप एक डोज खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दोस्रो डोज वा जोन्सन एण्ड जोन्सन खोप लगाएका ६ महिना पुरा भएका अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई अहिले पहिले […]

सम्बन्धित सामग्री

फरक-फरक खोप नलगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले बुस्टर डोज लगाउँदा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता अधिकारीले अतिरिक्त खोप सरकारले उपलब्ध गराइरहेकोले पहिला लगाएको खोप मात्रै लगाउनु पर्ने सुझाव दिए । उनले कोभिशील्ड र अस्ट्राजेनिका नाम फरक भए पनि बनाउने प्रक्रिया एकै भएकोले यी दुई खोपमा भने रोजेर लगाउन सकिने बताए । […]

काेराेनाविरुद्धकाे अतिरिक्त खाेप अभियान स्थगित

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ । प्राविधिकलगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । आज मङ्गलवारदेखि खोप लगाउन सुरु गर्न भनेर हिजो साेमवार देशभरि नै पत्राचार गरिएकोमा कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए । तर दिनभर आएको प्रतिक्रियाअनुसार कतिपय ठाउँमा एक मात्रासम्म नपाइएको अवस्थामा अतिरिक्त मात्रा लगाउँदा प्राविधिक रूपमा समेत नमिलेको जस्तो भएर माघसम्मका लागि अभियान...

उपत्यकामा भोलिदेखि अतिरिक्त खोप दिर्दै

काठमाडौं, पुष २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार (भोलि)देखि कोरोनाको अतिरिक्त डोज खोप लगाउन परिपत्र गरेपनि काठमाडौं उपत्यकामा भने भोलिदेखि मात्र खोप सञ्चालन हुने भएको छ । कोरोनाविरुद्धको अतिरिक्त थप १ डोज खोप दिन मन्त्रालयले पत्राचार गरेपनि तीनै जिल्लाका जनस्वास्थ्य कार्यालयले तयारी नपुगेको भन्दै खोप लगायन नसक्ने जनाएका हुन् । उनीहरुले खोप समन्वय समितिको […]

जेष्ठ नागरिकलाई आजदेखि अतिरिक्त खोप

सरकारले कोरोनाविरुद्ध पूरा खोप लगाइसकेका ६० वर्ष नाघेका र कमजोर प्रतिरक्षा प्रणाली भएका नागरिकलाई आजदेखि थप खोप (अतिरिक्त मात्रा) लगाउँदैछ । खोपका तीनवटै मात्रा लिएको ३ महिना पुगेका र चीनमा निर्मित भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त खोप लगाउन लागेको हो । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण आउन सक्ने अर्को लहरको जोखिमबाट बच्न विज्ञहरूले बुस्टर डोज आवश्यक रहेको बताइरहेका बेला सरकारले ‘अतिरिक्त खोप’ दिने अभियान सञ्चालन गर्न लागेको हो। ...

बंगलादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बंगलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ। सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

बङ्लादेशमा कोरोनाको अतिरिक्त खोप लगाउन सुरु

काठमाडौँ – बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गरेका हुन् । अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए […]

बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बङ्लादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गरे। अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए । अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले स्पष्ट पारे ।