उपत्यकामा भोलिदेखि अतिरिक्त खोप दिर्दै

काठमाडौं, पुष २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार (भोलि)देखि कोरोनाको अतिरिक्त डोज खोप लगाउन परिपत्र गरेपनि काठमाडौं उपत्यकामा भने भोलिदेखि मात्र खोप सञ्चालन हुने भएको छ । कोरोनाविरुद्धको अतिरिक्त थप १ डोज खोप दिन मन्त्रालयले पत्राचार गरेपनि तीनै जिल्लाका जनस्वास्थ्य कार्यालयले तयारी नपुगेको भन्दै खोप लगायन नसक्ने जनाएका हुन् । उनीहरुले खोप समन्वय समितिको […]