काठमाडौँ । मधेश प्रदेश सरकारले अधिकृत चौथोदेखि वरिष्ठ उपसचिवसम्मका १८ जना कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयमा कार्यरत कर्मचारीलाई अन्य निकायमा खटाउने निर्णय गरेको हो । विवरणअनुसार अधिकृत नवौँ/दशौँ तहका एक जना, अधिकृत सातौँ तहका सात जना तथा सहायक चौथो/पाँचौँ र अधिकृत छैटौँ तहका […]
स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिका–९, निर्दिममा घर, गोठ, परालका टौवा तथा घरनजिकै रहेका बाँसका झ्याङमा पटक–पटक आगजनीका घटना भइरहँदा स्थानीय बासिन्दा त्रासमा रात बिताउन बाध्य भएका छन् । लामो समयदेखि आगजनीका घटना दोहोरिँदै आए पनि संलग्न व्यक्तिको पहिचान हुन नसक्दा स्थानीयमा असुरक्षा र चिन्ता बढेको छ । २०८२ चैत २६ गतेदेखि सुरु भएको आगजनीको सिलसिला २०८३ […]
गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका(२ केरौँजा तथा रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा […]
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जानकारी दिएको छ। इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आसन्न चाडपर्व
संयुक्त राष्ट्रसङ्घले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा नागरिकमाथि इजरायली आक्रमण जारी रहेकामा गहिरो चिन्ता व्यक्त गर्दै नागरिक र पूर्वाधारको सुरक्षा