काठमाडौँ । मधेश प्रदेश सरकारले अधिकृत चौथोदेखि वरिष्ठ उपसचिवसम्मका १८ जना कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयमा कार्यरत कर्मचारीलाई अन्य निकायमा खटाउने निर्णय गरेको हो । विवरणअनुसार अधिकृत नवौँ/दशौँ तहका एक जना, अधिकृत सातौँ तहका सात जना तथा सहायक चौथो/पाँचौँ र अधिकृत छैटौँ तहका […]