संघ, प्रदेश अनि स्थानीय सरकारले क्रमिक रुपमा बजेट सार्वजनिक गर्ने भएकाले सर्वसाधारण बजेटको पर्खाईमा रहेका छन् । अहिले सवै भन्दा बढी चटारो संघीय अर्थमन्त्रालयमा रहेको छ । यस्तै कोरोना पछि सिथिल बनेको अर्थतन्त्र पछिल्लो समय आर्थिक मन्दिका कारण झनै कमजोर बनेका बेला उद्योगी, व्यवसायी एवं सर्वसाधारण समेत संघीय सरकारको बजेट र मौद्रिक नीतिको पखाईमा छन् […]
काठमाडौँको असनमा बिक्रीका लागि राखिएको ढाका टोपी छान्दै सर्वसाधारण । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टोपी उपहार दिने चलन छ । तस्बिर ः चन्द्रकला क्षेत्री/रासस
दैलेख : जिल्ला सदरमुकामको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन्।जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालय अगाडी युवाहरुको दुई समूहबीच भएको आपसी विवाद नियन्त्रण गर्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गरेको हो।युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेको सर्वसाधारण र मुख्य निर्वाचन कार्यालयमा मत परिणामको समाचार संकलनका लागि गएका पत्रकारमाथि लाठी
काठमाडौँमा वर्षासँगै चन्द्रागिरि डाँडामा हिउँ परेपछि हिउँमा रमाउन पुगेका सर्वसाधारण । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ । तस्बिर : प्रदीपराज वन्त/रासस