रोल्पाको सुनिलस्मृती गाउँपालिकामा माओवादी विजयी

अध्यक्षमा माओवादीका मनिराम बुढाथोकीले ६ हजार ६२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका गञ्जबहादुर क्षेत्रीले ३ हजार ८ सय ९३ मत ल्याए।...

सम्बन्धित सामग्री

पचालझरना गाउँपालिकामा माओवादी विजयी

मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी भएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिका […]

गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी विजयी

६ जेठ, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । लामाले १ हजार ६२४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका धन बहादुर गुरुङले १ हजार ३११ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित माओवादीकी गुरुङले १ हजार ५६५ […]

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी विजयी

रुकुम (पूर्व ) : पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।  गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी भएका छन्। घर्तीले तीन हजार ९१३ प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ मत ल्याए।यस्तै उवाध्यक्षमा विजयी बूढाले चार हजार ५९ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी कांग्रैसकी कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गरिन्। १४ वडा रहेको गाउँपालिकामा ११ वटामा माओवादी केन्द्र विजयी भएको छ भने एक\एक

खोटेहाङ गाउँपालिकामा माओवादी विजयी

खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट अध्यक्षमा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा  कांग्रेसका रुपेश राई विजयी भएका हुन् । एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् । उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।

रोल्पाको माडी र सुनिलस्मृति गाउँपालिकामा माओवादी विजयी

रोल्पाको माडी गाउँपालिका र सुनिलस्मृति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन्। माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका अमरसिंह घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका...

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी विजयी

उदयपुरको ताप्ली गाउँपालिकामा गठबन्धन उम्मेदवार माओवादीका ढुंगराज विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका छन् । उनले १७८७ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी एमालेका बाबुराम राईले १७४९ मत पाएका छन् । उपाध्यक्षमा काँग्रेसकी धनमाया मगर २५८६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिष्पर्धी एमालेकी मानकुमारी थापाले १३०६ मत पाएकी छन् ।

उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी विजयी

उजदयपुर – उदयपुरको ताप्ली गाउँपालिकामा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट  निर्वाचनमा उम्मेद्वार बनेका बिश्वकर्मा नेकपा एमालेका बाबुराम राईलाइ ३८ मतले हराउँदै विजयी हुनुभएको हो ।  निर्वाचित विश्वकर्माले १ हजार ७८७ मत प्राप्त गर्दा राईले १ हजार ७४९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपाध्यक्षमा एमालेकी धनमाया मगरलाई हराउँदै नेपाली का‌ंग्रेसकी घना राई निर्वाचित हुनुभएको छ।

कालिकोटको पलाता गाउँपालिकामा माओवादी विजयी

सुर्खेत । कालिकोटको पलाता गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २ हजार २९२ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमै नेपाली काँग्रेसका केशरसिंह बमले एक हजार ४१३ मत पाए । यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ । माओवादीकी अलैपुरा जैशीले एक हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशा कुमारी बुढाले एक हजार ५९४ मत पाइन् । ०७४ सालको निर्वाचनमा पनि पलातामा माओवादीकै वर्चश्व थियो ।

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

जाजरकोट– जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी भएका छन् । यस गाउँपालिकामा अध्यक्षका उम्मेदवार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी भए भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत […]

भोजपुरको आमचोक गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका अशोक राई ३ हजार ६८५ मत सहित अध्यक्ष पदमा पुनः विजयी भए । नेकपा एमालेका बसन्त राई ३ हजार २५८ मत ल्याएर अध्यक्षमा पराजित भए । उपाध्यक्षमा माओवादीकै सिता राई ३ हजार ५९१ मतसहित विजयी भइन् । नेपाली कांग्रेसका छिरिङ […]