इब्राहिम रायसी इरानका नयाँ राष्ट्रपतिमा निर्वाचित

इरानमा इब्राहिम रायसी राष्ट्रपति पदमा निर्वाचित भएका छन्। पूर्व न्यायापालिका प्रमुख समेत रहेका रायसीलाई कट्टरपन्थी र रुढीवादी विचारधारा राख्ने नेताका रुपमा चिनिन्छन्। उनीमाथि अमेरिकाले मानवअधिकार उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको छ।   इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खेमेनीले सन् २०१९ मा न्यायापालिका प्रमुखमा नियुक्त गरेका थिए। त्यसको केही महिनामा नै…

सम्बन्धित सामग्री

इरानका नयाँ राष्ट्रपतिले लिए सपथ

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसदसमक्ष सपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौती बीचमा उनले राष्ट्रपतिको जिम्मेवारी लिएका हुन् ।इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए । धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नज

इरानका नयाँ राष्ट्रपतिद्वारा संसद्समक्ष सपथग्रहण

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गर्नुभएको छ । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उहाँले राष्ट्रपतिको जिम्मेबारी लिनु भएको हो । इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गर्नु भएको थियो । धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउदा नजनाउदै भएको निर्वाचनबाट उहाँलाई विजयी भएको घोषणा गरिएको छ ।