आफू राष्ट्रपति भएको २४ घन्टामा रुस–युक्रेन युद्ध रोकाउने बाचा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अब युक्रेनी सम्पदातर्फ आँखा लगाउन थालेका छन् । ट्रम्प युद्ध अन्त्यभन्दा युक्रेनलाई सहयोग जारी राख्न तयार देखिएका छन् । त्यसको बदलामा युक्रेनका दुर्लभ खनिज अमेरिका लैजान चाहन्छन् । राष्ट्रपति ट्रम्पले युक्रेनलाई सहयोग जारी राख्न त्यहाँका ‘रेयर अर्थ मेटेरियल’...