संविधानको पालना नभए सुशासन हुँदैनः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिएका छन्।

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा अल्मल्याएर संविधान कमजोर बनाउन खोजिँदैछ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना सबैले गर्नुपर्ने बताएका छन् । अहिले संविधानमाथि सबैतिरबाट प्रहार गर्ने कोसिस भइरहेको उनले बताए । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरणमा अल्मल्याएर संविधानलाई नै कमजोर बनाउन खोजिएको टिप्पणी गरे । संविधान कमजोर हुँदा लोकतान्त्रिक गणतन्त्र पनि कमजोर हुने उनको […]

नागरिकको जीवन रक्षा गर्नु पहिलो दायित्व : गृहमन्त्री खाँण

भैरहवा, कात्तिक १ । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा मन्त्री खांणले संविधानको पालना र रक्षा गर्ने दायित्व राज्यको रहेको बताउनुभयो । गृहमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आउनु भएका मन्त्री खाँणले जनताले ठूलो दललाई सरकार चलाउने जनमत […]