काठमाडौं, २० फागुन । अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । युट्युबमार्फत चरित्रहत्या गरिएको भन्दै थापाको तर्फबाट साइबर ब्युरोमा निवेदन दिन उनका एक आफन्त पुगेकी थिइन् । निवेदनमा रेखाले आफुविरुद्ध विद्युतिय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यती गर्नेमाथि कारवाही गर्न माग गरेकी छिन् । अभिनेता पल शाह प्रकरणमा […]