स्थापितको चरित्रहत्या गरेको भन्दै निर्वाचन आयोगमा उजुरी, छानबिन गर्न निर्देशन

चरित्रहत्या भएको भन्दै नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका लागि उम्मेदवारी दिएका केशव स्थापितको पक्षबाट निर्वाचन आयोगमा तीन वटा उजुरी दर्ता भएका छन् ।